IME Life New

आज कति छ सुनको भाउ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य छापावाला सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा निधारण भईरहेको छ ।

अघिल्लो दिन आइतबार सुन तोलामा ६ सय रुपैयाँले घटेको थियो । यसैगरी चाँदीको मूल्य पनि सोमबार स्थिर रही एक हजार १५० रुपैयाँमा खरिदबिक्री भएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS