IME Life New

आज सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ मंगलबार एकैदिन तोलामा १ हजार ७ सय रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ५ सय रुपैयाँ र तेजाबी सुनको मूल्य ९५ हजार रुपैयाँ निर्धारण गरेको छ।

चाँदीको मूल्य भने प्रतितोला १ हजार २३० रुपैयाँमा झरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS