IME Life New

सुनको मूल्य दुई सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आईतबार स्थिर रहेको सुनको मूल्य आज भने तोलामा २ सय रूपैयाँले बढेर प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ ।आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS