IME Life New

थप ११७० जनामा देखियो कोरोना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५५ हजार ३ सय २९ पुगेको छ।स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको नियमित बिफ्रिङमा डा. जागेश्वर गौतमले यस्तो जानकारी दिएका हुन् ।

हाल क्वारेन्टिनमा ६ हजार ८ सय ९२ जना रहेका छन् भने आजसम्म ८ लाख ५१ हजार ४ सय ५ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज ८७९ जना निको भएसँगैं हालसम्म ३९ हजार ५ सय ७६ जना निको भएर घर गइसकेका छन् ।आज थप १५ जनाको मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेको संख्या ३ सय ६० पुगेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS