IME Life New

सुनको भाउ ४ सयले बढ्यो, कति पुग्यो तोलाको ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउ सोमबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको भाउ प्रतितोला ४ सय रुपैयाँ तथा चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो।

महासंघले सोमबारको लागि छापावाला सुनको मूल्य ९६ हजार ९ सय रुपैयाँमा तथा तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ४ सय रुपैयाँ निर्धारण गरेको छ । यस्तै चाँदीको भाउ प्रतितोला १ हजार ३ सय २० रुपैयाँ निर्धारण गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS