IME Life New

सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला ९६ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँ तोकेको छ। बुधबार सुन प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा खरिद बिक्री भएको थियो।

यसैगरी, चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार ३२५ रुपैयाँ पुगेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS