Connect IPS
IME Life

सुपर माई हाइड्रोपावरको साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सुपर माई हाइड्रोपावर कम्पनी लिमिटेडले छैटौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले असोज १७ गतेको लागि वार्षिक साधारण सभा आह्वान गरेको हो ।

कम्पनीको भाद्र १६ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको छैटौँ वार्षिक साधारण सभा असोज १७ गते गर्ने निर्णय गरेको हो । उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय, बानेश्वर, काठमाडौंमा हुने जनाएको छ ।

Prabhu
Crest

सभामा कम्पनीको सञ्चालक समितिको बैठकले निर्णय गरेबमोजिम चुक्ता पूँजीको ७ दशमलव १५७९ प्रतिशत दरले नगद लाभांश (कर सहित) दिने विशेष प्रस्ताव रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS