IME Life New

आइएमईका ग्राहकलाई पल्पसा क्याफेमा १५ प्रतिशत छुट

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

आइएमई लिमिटेडका ग्राहकले बसन्तपुरमा अवस्थित पल्पसा क्याफेमा १५ प्रतिशत छुट पाउने भएका छन् । हालै दुई संस्थाबीच आइएमईका ग्राहकलाई सो मात्राको छुट दिने सम्बन्धि सम्झौता भएको हो ।

सम्झौतापत्रमा आइएमई लिमिटेडका तर्फबाट व्यापार प्रवद्र्धन अधिकृत अविनाश श्रेष्ठ र पल्पसा क्याफेको तर्फबाट प्रोपराइटर रिवाज शाहले हस्ताक्षर गरेका छन् । यो सम्झौता दुई वर्षसम्मका लागि लागु हुनेछ ।

Crest

उक्त सम्झौताअनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले उक्त क्याफे उपलब्ध खानाका परिकारमा १५ प्रतिशत विशेष छुट पाउने छन् । यो सुविधा लिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड आउटलेटमा देखाउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS