IME Life New

आइएमईका ग्राहकलाई पल्पसा क्याफेमा १५ प्रतिशत छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

आइएमई लिमिटेडका ग्राहकले बसन्तपुरमा अवस्थित पल्पसा क्याफेमा १५ प्रतिशत छुट पाउने भएका छन् । हालै दुई संस्थाबीच आइएमईका ग्राहकलाई सो मात्राको छुट दिने सम्बन्धि सम्झौता भएको हो ।

सम्झौतापत्रमा आइएमई लिमिटेडका तर्फबाट व्यापार प्रवद्र्धन अधिकृत अविनाश श्रेष्ठ र पल्पसा क्याफेको तर्फबाट प्रोपराइटर रिवाज शाहले हस्ताक्षर गरेका छन् । यो सम्झौता दुई वर्षसम्मका लागि लागु हुनेछ ।

Esewa
Crest

उक्त सम्झौताअनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले उक्त क्याफे उपलब्ध खानाका परिकारमा १५ प्रतिशत विशेष छुट पाउने छन् । यो सुविधा लिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड आउटलेटमा देखाउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS