Connect IPS
IME Life

रुरु जलविद्युत् परियोजनाको आइपीओले पायो ग्रेड– ३ रेटिङ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रुरु जलविद्युत् परियोजनाले निष्कासन गर्न लागेको आईपीओलाई इक्रा नेपालले ग्रेड– ३ रेटिङ प्रदान गरेको छ ।

कम्पनीले ८ लाख १५ हजार ४११ कित्ता आईपीओ निष्कासन गर्नको लागि रेटिङ गराएको हो । ग्रेड– ३ रेटिङले अधारभुत पक्ष औषतमा राम्रो भएको देखाउँछ । कम्पनीले आईपीओ निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा असार २५ गते निवेदन दिएको थियो । विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

Prabhu
Crest

कुुल ८ लाख १५ हजार ४११ कित्ता मध्ये ४ लाख ७ हजार ७०५ कित्ता प्रतिकित्ता १०० रुपैयाँमा स्थानीय बासिन्दाको लागि र ४ लाख ७ हजार ७०६ कित्ता आईपीओ सर्वसाधारणको लागि अंकित मूल्यमा रू। २० थप प्रिमियमसहित गरेर १२० रुपैयाँमा आईपीओ निष्कासन गर्नको लागि बोर्डमा निवेदन दिएएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS