IME Life

ग्लोबल आईएमई लघुवित्तको मूल्य समायोजन

SPIL
NIC ASIA

ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको वोनस शेयर पछिको मूल्य समायोजन भएको छ । लघुवित्तको १५ प्रतिशत वोनस सेयर पछिको मूल्य समायोजन भएको हो ।

वोनस शेयर समायोजन पछि संस्थाको शेयर मूल्य १ हजार १ सय ४ दशमलव ३५ रुपैयाँ कायम रहेको छ । यसको औसत मूल्य १ हजार ३ सय ३३ दशमलव ६७ रुपैयाँ रहेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी ९ करोड ६० लाख ५० हजार रुपैयाँ छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS