IME Life New

ग्लोबल आईएमई लघुवित्तको मूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको वोनस शेयर पछिको मूल्य समायोजन भएको छ । लघुवित्तको १५ प्रतिशत वोनस सेयर पछिको मूल्य समायोजन भएको हो ।

वोनस शेयर समायोजन पछि संस्थाको शेयर मूल्य १ हजार १ सय ४ दशमलव ३५ रुपैयाँ कायम रहेको छ । यसको औसत मूल्य १ हजार ३ सय ३३ दशमलव ६७ रुपैयाँ रहेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी ९ करोड ६० लाख ५० हजार रुपैयाँ छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS