IME Life New

काठमाडौं उपत्यकामा थप ४१५ जनामा देखियो कोरोना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  काठमाडौं उपत्यकामा थप ४ सय १५ जनामा कोरोना संक्रमण देखिएको छ , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३ सय ५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ जना संक्रमित भेटिएका जानकारी गराएका छन् ।

आज थप नेपालभर ९ सय २७ जना कोरोना संक्रमितहरु थपिएका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमितहरुको सङख्या ३६ हजार ४ सय ५६ पुगेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS