IME Life New

अजोड इन्स्योरेन्सका ग्राहकले अब मेडीसिटी अस्पतालमा छुट पाउने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

अजोड इन्स्योरेन्स लिमिटेडका ग्राहकले नेपाल मेडीसिटी अस्पतालमा विशेष छुट पाउने भएका छन् । उक्त सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र अस्पतालका तर्फबाट महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका छन् ।


यी दुई कम्पनीबीच मेडीसिटीमा इन्स्योरेन्सका ग्राहकलाई नगदरहित सेवा दिने सम्बन्धि सम्झौता भएको छ ।उक्त सम्झौता अनुसार क्यासलेस वा नगदरहीत सेवा ग्राहकले उपचारको लागि भर्नाको अवस्था उपभोग गर्न पाउने भएका छन् ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS