Connect IPS
IME Life

सुबिसुद्धारा सेल्फ केयर पोर्टल सञ्चालनमा, यस्ता छन् सुविधा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सुबिसु केबलनेटले आफ्ना ग्राहकको लागि सुबिसु सेल्फ केयर पोर्टल सञ्चालनमा ल्याएको छ । यसबाट ग्राहकले आफुले खरिद गरेको सेवाको बारेमा विविध जानकारी लिन सकिने कम्पनीले जानकारी दिएको छ ।

सुबिसु सेल्फ केयर पोर्टलबाट अनलाइन भुक्तानीबाट सेवा नविकरण गर्न सकिने र हालको सेवालाई आफुले चाहे अनुरुप विभिन्न सेवा प्लानमा अपग्रेड गर्न पनि सकिने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

आगामी दिनहरुमा यस पोर्टलमा विभिन्न उपयोगी सेवाहरु थपिदै लगिने भएकोले यसबाट ग्राहकलाई सहज हुने र सेवाको पारदर्शीता बढ्ने विश्वास कम्पनीले लिएको छ ।

यो सेवा http://selfcare.subisu.net.np बाट तथा वेबसाइटमा रहेको कस्टुमर लगईनबाट समेत प्रयोग गर्न सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS