IME Life New

सुनको भाउ घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा सुनको भाउ निरन्तर घट्न थालेको छ । हिजोको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार ४०० रुपैयाँ कायम गरिएको छ ।

Esewa
Crest

महासंघका अनुसागत आइतबार छापावाला सुन प्रतितोला ९८ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार ९०० रुपैयाँ कायम गरिएको थियो ।

त्यसैगरी चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेर प्रतितोला एक जहार ३२० रुपैयाँमा कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS