IME Life
Beema Board

आइएमई बाट पैसा पठाउँदा नेत्र बहादुर मल्लले पाए एक लाख रुपैयाँ

SPIL
NIC ASIA

आइएमइ रेमिटेन्स बाट पैसा पठाउँदा  नेत्र बहादुर मल्लले एक लाख रुपैयाँ पाएका छन् । मंगलबार सफ्टवेयर मार्फत लक्की ड्र गर्दा मल्ल विजेता घोषित भएका हुन् ।

 

Prabhu
Crest

कम्पनीले दशैं, तिहार र छठ लाई लक्षित गर्दै ल्याएको योजनामा क्योदाइ रेमिटेन्स जापानबाट मल्लले आइएमईमा पैसा पठाएका थिए । कम्पनीका प्रमुख संचालन अधिकृत खिलेन्द्र पौडेल र रुद्रराज पौडेलको उपस्थितीमा लक्की ड्र भएको थियो ।

यो योजना अनुसार अहिलेसम्म मासिक ‘लक्की ड्र’ बाट एकजना, साप्ताहिक ‘लक्की ड्र’ बाट पाँचजना र दैनिक ‘लक्की ड्र’ बाट तीन सयजना सेवाग्राही विजेता बनिसकेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS