IME Life New

आइएमई बाट पैसा पठाउँदा नेत्र बहादुर मल्लले पाए एक लाख रुपैयाँ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

आइएमइ रेमिटेन्स बाट पैसा पठाउँदा  नेत्र बहादुर मल्लले एक लाख रुपैयाँ पाएका छन् । मंगलबार सफ्टवेयर मार्फत लक्की ड्र गर्दा मल्ल विजेता घोषित भएका हुन् ।

 

Esewa
Crest

कम्पनीले दशैं, तिहार र छठ लाई लक्षित गर्दै ल्याएको योजनामा क्योदाइ रेमिटेन्स जापानबाट मल्लले आइएमईमा पैसा पठाएका थिए । कम्पनीका प्रमुख संचालन अधिकृत खिलेन्द्र पौडेल र रुद्रराज पौडेलको उपस्थितीमा लक्की ड्र भएको थियो ।

यो योजना अनुसार अहिलेसम्म मासिक ‘लक्की ड्र’ बाट एकजना, साप्ताहिक ‘लक्की ड्र’ बाट पाँचजना र दैनिक ‘लक्की ड्र’ बाट तीन सयजना सेवाग्राही विजेता बनिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS