Connect IPS
IME Life

हिमालयन जनरलको खुद बीमाशुल्क र नाफा दुबै घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथौ त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । चौथौ त्रैमासको अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन र नाफा दुबै घटेको छ ।

कम्पनीले गत आर्थिक वर्षकोे चौथा त्रैमाससम्ममा २७ करोड ४१ रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।कम्पनीले अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा २७ करोड ९२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो बर्षको तुलनामा कम्पनीको बीमाशुल्क आर्जन २ प्रतिशतले घटेको हो ।

Prabhu
Crest

कम्पनीले ४ हजार ४३२ वटा बीमा दाबी भुक्तानी गरेको छ भने ९ सय २० वटा बीमा दाबीको भुक्तानी गर्न बाँकी छ ।समिक्षा अवधिमा कम्पनीले १७ करोड ३० लाख रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा २० करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १४ दशमलव ४५ प्रतिशतले घटेको छ ।

१ अर्ब रुपैयाँ माथि रहेको छ भने जगेडा कोषमा २५ करोड १७ लाख रुपैयाँ संचित रहेको छ । त्यस्तै कम्पनीले बीमा कोषमा ५६ करोड २८ लाख रुपैयाँ संचित रहेको छ ।कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ २० पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २ सय ८८ रुपैयाँ ७९ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS