IME Life New

सुनको मुल्य १ लाख पुग्न दुई सय बाँकी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज मंगलबार सुनको मुल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ । हिजो सोमबार ९९ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २०० रुपैयाँले बढेर ९९ हजार ८०० रुपैयाँ पुगेको छ ।

त्यस्तै, तेजावी सुन पनि आज तोलामा २०५ रुपैयाँले बढेर ९९ हजार ३६५ रुपैयाँ पुगेको छ ।

Esewa
Crest

चाँदीको मूल्य आज आइतबार स्थिर रहेको छ । चाँदी आज प्रति तोला १२ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS