IME Life New

सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य दिनका दिन बढ्ने क्रम जारी छ । आज शुक्रबार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साउन १६ गते शुक्रबार सुन प्रतितोला ९९ हजार ३०० रुपैयाँ तेजावी ९८ हजार ८६५ रुपैयाँ तथा चाँदी १ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

अघिल्लो दिनको तुलनामा सुनको मूल्य ३०० तथा चाँदीको २५ रुपैयाँले घटेको हो । बिहीबार छापावाल सुन प्रतितोला ९९ हजार, तेजाबी ९८ हजार ५६० तथा चाँदीको भाउ प्रतितोला १ हजार २२५ रुपैयाँ थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS