IME Life New

नेपालको रिटेल तथा म्यानुफ्याक्चरिङ ब्रान्ड सोनमद्धारा अस्पताललाई पीपीई सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको रिटेल तथा म्यानुफ्याक्चरिङ ब्रान्ड सोनम गियर्सले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई व्यक्तिगत सुरक्षा कवच (पीपीई) सहयोग गरेको छ । कम्पनीले अस्पतालस्थित मनमोहन कार्डिओथोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरलाई १०० थान पिपिई सहयोग गरेको हो ।

कम्पनीका संस्थापक तथा सिइओ टासी चोम्बे नेपालीले सेन्टरका निर्देशक प्रा.डा. उत्तम कृष्ण श्रेष्ठलाई उक्त पीपीई हस्तान्तरण गरेका हुन् । कम्पनीले आफ्नै कारखानामा उत्पादित पीपीई अस्पताललाई दिएको जनाएको छ ।

Esewa
Crest

यसबाट कोभिड १९ को महामारीबीच आफ्नो कर्तव्य निर्वाह गर्न उक्त संस्थाका स्वास्थ्यकर्मीलाई थोरै भएपनि योगदान पुग्ने विश्वास रहेको कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS