IME Life New

५ अंकले बढ्यो नेप्से ,९९ करोड माथिको कारोबार हुँदा, नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से ५ दशमलव ०४ अंकले बढेर १३४७ दशमलव ४४ को विन्दुमा कायम भएको छ । आज १ सय ८६ कम्पनीको २ लाख ५६ हजार १ सय २४ कित्ता शेयरकिनबेच हुँदा ९९ करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ ।

बैंकिङ्, होटल, हाइड्रोपावर, माईक्रोफाइनान्स र म्युचअल फण्ड बाहेक सबै सबै क्षेत्रको उपसूचकमा हरियाली छाएको छ । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ११ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।नेपाल लाइफको ६ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

Esewa
Crest

एनआईसी एशिया ब्यालेन्स फन्ड र एनआईसी एशियाका शेयरधनीहरुले १० प्रतिशत दरले कमाएको छ ।समृद्धि फाइनान्सका शेयरधनीहरुले ६ दशमलव ६७ प्रतिशतका दरले गुमाएको छ भन रादी विधुत् कम्पनीकाशेयरधनीहरुले ५ दशमलव ०३ प्रतिशतका दरले गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS