IME Life New

सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुनको मूल्यमा घटेकोे छ । आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । बिहिबार छापावाला सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ७६० रुपैयाँ निर्धारण भएको छ।चाँदीको मूल्प्रतितोला ९ सय ८० रुपैयाँ पुगेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS