IME Life New

आज सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा, कति पुग्यो तोलाको भाउ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज असार २५ गते बिहीबार सुनको भाउ नेपाली बजारमा हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। यस्तै चाँदीको मूल्य पनि हालसम्मकै उच्च उचाईमा पुगेको छ।

आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ४०० रुपैयाँ पुगेको छ। त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ९६५ रुपैयाँ, र चाँदीको मूल्य प्रतितोला ९८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Esewa
Crest

बुधबारको तुलनामा बिहीबार छापावाल सुनको मूल्य तोलामा ९०० रुपैयाँ, तेजावी सुन ९०५ रुपैयाँ र चाँदी प्रतितोला २५ रुपैयाँले वृद्धि भएको हो। यसअघि असार १७ गते छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS