IME Life New

नागरिक लगानी कोषको बोनस शेयरपछि मूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नागरिक लगानी कोषको शेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्जले कोषको २२ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन गरेको हो । नेप्सेले कोषको प्रतिशेयर मूल्य समायोजनगरी १ हजार ८८२ तोकेको छ ।

कोषले प्रस्तावित २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव १६ प्रतिशत नगद लाभांश लगायतका प्रस्ताव पारित गर्न असार २० गते २५ औंं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि कोषले असार १० गते एक दिन बुक क्लोज गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS