IME Life New

थप ३ सय ८० जनामा कोरोना पुष्टि, संक्रमितको सङख्या ६५९१ पुग्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ८० जना संक्रमितहरु थपिएका छन् । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पाँच जना संक्रमित थपिएको पुष्टि गरेको छ ।

आज विभिन्न अस्पताहरुबाट १ सय १७ जना संक्रमितहरु निको भएर घर फर्किएका छन् ।योसँगै कोरोना संक्रमितहरुको कुल सङख्या ६५९१ पुगेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS