IME Life New

थप २५० जनामा देखियो कोरोना, ४ हजार ६१४ पुगे संक्रमित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा थप २ सय ५० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो जानकारी दिएका हुन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमले २ सय ३० जना पुरुष र २० जना पुरुषमा कोरोना संक्रमण देखिएको जानकारी दिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल सङख्या २ हजार ६ सय १४ पुगेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS