IME Life New

कोरोना संक्रमणबाट थप एकको मृत्यु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोरोना भाइरसको कारणले थप एकजना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको कारण मृत्यु हुनेको सङख्या ११ पुगेको  छ।
सुर्खेतका २८ बर्षिय युवकको कोरोनाको कारणले मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। आरडीटी नेगेटिभ आए पश्चात् क्वारेन्टिनबाट घर फर्किएका सुर्खेत पञ्चपुरी नगरपालिका–१ का युवकको मृत्यु भएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS