IME Life New

थप ३ सय ३४ जनामा देखियो कोरोना, २६३४ पुगे संक्रमित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।नेपालमा तीन सय ३४ जनामा कोरोना संक्रमण थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यस्तो जनाकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दैलेखमा एकैदिनमा १ सय १३ जना संक्रमित भेटिएको जनाएको छ। संक्रमितहरुमध्ये १ सय ८ जना नारायण नगरपालिका र ७ जना नौमुले नगरपालिकाको क्वारेन्टिनमा रहेका छन् ।यससँगै नेपालमा संक्रमितको संख्या २६ सय ३४ पुगेको छ । संक्रमितहरुमध्ये १० जनाको मृत्यु भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS