IME Life

सिमा नाकामै पीसीआर परिक्षणको व्यवस्था गर्न माग, रौतहटलाई दिइयो उच्च प्राथमिकता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रौतहटकी नेतृ तथा संसदको विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्काले भारतबाट नेपाल प्रवेश गर्ने नाकामै कोरोनाको पीसीआर परिक्षण गर्न माग गरेकी छिन् । प्रतिनिधी सभा बैठकको शुन्य समयमा बोल्दै सभापति खड्काले प्रदेश न. २ मा कोरोना संक्रमणले भयावह रुप लिएको भन्दै त्यसलाई रोक्न सिमा नाकामै पीसीआर परिक्षण गरि क्वारेन्टाइनमा राख्ने र संक्रमितलाई आइसोलेशनमा पठाउनुपर्नेमा माग गरेकी हुन् ।

उनले सबै भन्दा धेरै २ सय १५ जनामा कोरोना संक्रमण देखिएको रौतहटलाई उच्च प्राथमिकतामा राख्दै तत्कालै पीसीआर परिक्षण तथा उपचारको प्रबन्ध मिलाउन पनि माग गरिन् । सभापति खड्काले प्रदेश २ मा यतिबेला २० हजार भन्दा बढी नागरिक क्वारेन्टाइनमा छन् भने ४७१ जनामा कोरोना संक्रमण देखिईसकेको समेत बताएकी थिईन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS