Connect IPS
IME Life

डिशहोममा डिलर दाईको डिस्काउण्ट” योजना अन्तर्गत मेगा लक्की ड्र सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । डिशहोमले “डिश होममा डिलर दाईको डिस्काउण्ट” नामक योजना अन्तर्गत २०७७ साल जेठ ९ देखि २०७७ साल जेष्ठ १५ गते सम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई समावेश गरेर मेगा लक्की ड्र सम्पन्न गरेको छ ।

मेगा लक्की ड्र जेष्ठ १५ गते शुक्रबार साँझ ५ बजे डिशहोमका सोकेस च्यानल नम्बर १०० बाट लाइभ लक्की ड्र प्रसारण गरिएको थियो । उक्त योजना अनुसार २ जना भाग्यशाली विजेताहरुले प्रतिव्यक्ति १ लाख नगद प्राप्त गरेको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

मेगा लक्की ड्र बाट डिशहोमको सेटअप बक्सको CAS ID No. 02558206289, 71902564302 लाई बिजेता घोषणा गरिएको छ । बिजेताहरुलाई डिशहोमको तर्फबाट धेरै धेरै बधाई दिँदै प्रति व्यक्ति १ लाख नगद उपहार प्रदान गरिने भएको छ ।

आउने लक्की ड्र २०७७ साल जेष्ठ २३ गते शुक्रबार सोहि च्यानलबाट सोहि समयमा प्रसारण गरिने जानकारी गराइएको छ । २०७७ साल जेष्ठ १६ गते शुक्रबार देखि जेष्ठ २२ गते बिहिबारसम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई जेष्ठ २३ गतेको लाइभ लक्की ड्रमा समावेश गरिने जनाइएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS