IME Life New

एक्सिलेन्ट सेक्युरिटि सर्भिसका सबै कर्मचारीहरुको कोरोना बीमा प्रभु इन्स्यारेन्समा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एक्सिलेन्ट सेक्युरिटि सर्भिस प्रा.लि.ले आफ्ना सम्पूर्ण कर्मचारीहरुको कोरोना भाईरस बिरुद्धको बीमा गराएको छ । सेक्युरिटि सर्भिसले आफ्ना कर्मचारीहरुको स्वास्थ्यको ख्याल गर्दै प्रति कर्मचारी ५० हजारका दरले कोरोना बीमा गराएको हो ।

प्रभु इन्स्यारेन्स लिमिटेडमा गराएको बीमाबाट सेक्युरिटि सर्भिसमा कार्यरत कुनै पनि कर्मचारीको कोरोना भाइरस परीक्षण गर्दा पिसिआर टेस्ट पोजेटिभ पाइएमा बीमांक बराबरको रकम क्षतिपुर्ति प्रदान गरिने जनाइएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS