IME Life New

थप १९ जनामा कोरोना पुष्टि , संक्रमितको सङख्या ६०३ पुग्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौंं नेपालमा थप १९ जना कोरोना संक्रमित भेटिएको छ ।  स्वास्थ्य तथा जनङख्या मन्त्रालयको नियमित ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले आईतबार १९ जनामा कोरोना संक्रमण संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको सङख्या ६ सय ३ पुगेको छ भने ८९ जना निको भएर घर फर्किसकेका छन् । मन्त्रालयका अनुसार संक्रमण देखिएकाहरु स्वास्थ्यकर्मीको सम्र्पकमा रहेको जनाएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS