IME Life

आज एकैदिन थपिए २५ जना कोरोना संक्रमित, संक्रमितको सङख्या ४२७ पुग्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं  । नेपालमा थप २५ जनामा कोरोना संक्रमित भेटिएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले वुधवार २५ जना कोरोना संक्रमित थपिएको पुष्टि गरेको हो ।

मन्त्रालयका अनुसार आज संक्रमित पुष्टि भएका मध्ये १८ जना पुरुष र ७जना महिला भएको जनाएको छ । वुधवार थपिएका २५ जना संक्रमितहरु बाँके धनकुटा, कपिलवस्तु, नवलपरासीको रहेको मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको सङख्या ४ सय २७ पुगेको छ भने ४५ जना निको भएर घर फर्किसकेका छन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS