IME Life New

डिम्याट तथा मेरो शेयरको खाता खल्ती वालेटमार्फत नवीकरण गर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईबीएल एस क्यापिटलले डिम्याट तथा मेरो शेयरको खाता नवीकरण खल्ती वालेटमार्फत गर्न सकिने भएको छ । लकडाउनका कारण घरबाहिर निस्कन नपाएका ग्राहकलाई लक्षित गरी एनआईबीएल एस क्यापिटलले यस्तो सुविधा ल्याएको हो ।

कम्पनीले असार २० गतेसम्मलाई खाता नवीकरण निःशुल्क गरेको छ भने लकडाउन अवधिभर जारी रहनेगरी हेल्प डेस्क पनि सञ्चालन गरेको जनाइएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS