नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकले बोनस सेयर र नगद लाभांश दिने भएको छ । बैंकले १ प्रतिशत वोनस सेयर र ६ दशमलव ४२ प्रतिशत लाभांश दिने भएको हो ।
बैंकको असोज ८ गते बसेको संचालक समितिको १६५ औँ बैठकले आगामि साधारणसभामा लाभांश प्रस्ताव पेश गर्ने निर्णय गरेको छ । बैंकले १ प्रतिशतले हुन आउने ५२ लाख ६४ हजार रुपैयाँ र ६ दशमलव ४२ प्रतिशतले हुन आउने ३ करोड ३७ लाख ८७ हजार ५७७ रुपैयाँ नगद लाभांश दिने भएको छ । कम्युनिटीको हालको पूँजी ५२ करोड ६३ लाख ९३ हजार रुपैयाँ रहेको छ ।
नेपाल कम्यूनिटीको १ प्रतिशत वोनस सेयर र ६ दशमलव ४२ प्रतिशत नगद लाभांश
![](https://insurancekhabar.com/wp-content/uploads/2018/09/42087754_1782487328534824_6799357323228741632_n-3.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)