IME Life New

नेपाल कम्यूनिटीको १ प्रतिशत वोनस सेयर र ६ दशमलव ४२ प्रतिशत नगद लाभांश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकले बोनस सेयर र नगद लाभांश दिने भएको छ । बैंकले १ प्रतिशत वोनस सेयर र ६ दशमलव ४२ प्रतिशत लाभांश दिने भएको हो ।
बैंकको असोज ८ गते बसेको संचालक समितिको १६५ औँ बैठकले आगामि साधारणसभामा लाभांश प्रस्ताव पेश गर्ने निर्णय गरेको छ । बैंकले १ प्रतिशतले हुन आउने ५२ लाख ६४ हजार रुपैयाँ र ६ दशमलव ४२ प्रतिशतले हुन आउने ३ करोड ३७ लाख ८७ हजार ५७७ रुपैयाँ नगद लाभांश दिने भएको छ । कम्युनिटीको हालको पूँजी ५२ करोड ६३ लाख ९३ हजार रुपैयाँ रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS