IME Life New

नेपालगंजमा थप एकजना कोरोना संक्रमित भेटियो, कुल संक्रमितको सङख्या १ सय २ पुग्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । थप एकजना कोरोना संक्रमित भेटिएको छ । नेपालगंजमा एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालगंजस्थित भेरी अस्पतालमा गरिएको परिक्षणमा १६ बर्षको पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको सङख्या १०२ पुगेको छ भने ३० जना निको भएर घर फर्किसकेका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS