IME Life New

जेठ १८ गतेसम्म हवाई उडान र सीमा नाका बन्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोभिड १९ को प्रभाव बढेसँगै सरकारले जेठ १८ गतेसम्म हवाई उडान र सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । वुधवार बसेको मन्त्रिपरिषद्को बैठकले हवाई उडान र सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।

यसअघि बसेको मन्त्रिपरिषद्को बैठकको जेठ २ गतेसम्म हवाई उडान बन्द गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार आज थप १० दिनको लागि लकडाउनको अवधि बढाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS