IME Life New

लकडाउन जेठ ५ गतेसम्म थप गर्ने मन्त्रिपरिषदकाे निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं सरकारले जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ । वुधवार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरस (कोभिड–१९)को जोखिम कायम रहेको भन्दै १० दिनसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

मंगलबार बसेको उच्चस्तरीय समन्वय बैठकको सुझावको आधारमा आज मन्त्रिपरिषद्को बैठकले जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।यस अघि बसेको मन्त्रिपरिषद्को बैठकले बैशाख २५ गतेसम्म लकडाउन घोषण गरेको थियो । चैत ११ गतेबाट सुरु भएको लकडाउन आज ४४ दिन पुगेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS