GBIME
IME Life

बैंक अफ काठमाडूको नाफा घट्यो, ब्याज आम्दानी बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंक अफ काठमाडूले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले तेस्रो त्रैमासको अवधिसम्ममा ८७ करोड ३४ दाख रुपैयाँ खुद नाफा कमाएको छ । गत बर्षको सोहि अवधिमा बैंकले १ अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएको थियो । गत बर्षको तुलनामा बैंकको नाफा २७ प्रतिशतले घटेको छ ।

चैतमसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा समेत घटेको छ । बैंकले प्रकाशन गरेको वित्तीय विवरण अनुसार अहिलेको वितरणयोग्य नाफा ११२ प्रतिशतले घटेको छ ।
त्यस्तै, बैंकको संचालन नाफा २८ प्रतिशतले घटेर १ अर्ब २३ करोड रुपैयाँमा सिमित भएको छ । बैंकको खुद ब्याज आम्दानी ५ प्रतिशतले बढेको छ ।

SKYWELL
Crest

र्बैंकको हालको चुक्ता पुँजी ८ अर्ब ५४ करोड रुपैयाँ रहेको छ भने रिर्जभ कोषमा ४ अर्ब ५२ करोड रुपैयाँ रहेको छ। तेस्रो त्रैमासको अवधिसम्म्मा आइपुग्दा बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ २९ पैसाले घटेर १३ रुपैयाँँ ६३ पैसामा सिमित भएको छ भने प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ९२ पैसा रहेको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS