Connect IPS
IME Life

थप दुई जनामा कोरोना संक्रमण, कुल संक्रमितको सङख्या ५९ पुग्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालमा थप दुईजनामा कोरोना सक्रमण भएको पुष्टि भएको छ । रुपन्देही र बाँकेमा थप दुईजनामा कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । दुई नयाँ संक्रमितसँगै कुल कोरोना संक्रमितको सङख्या ५७ पुगेको छ भने निको भएर घर फर्कनेको सङख्या १६ रहेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS