IME Life New

आज कति छ डलरको मूल्य, अन्य देशको विनिमयदर कति?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको अन्तिम दिन डलरको मूल्य घटेको छ । पछिल्लो दिनहरुमा अमेरिकी डलरको मूल्य घट्दै जाने क्रम बढेको छ।नेपाल राष्ट्र बैंकले शुक्रबार एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १२० रुपैयाँ ४८ पैसा निर्धारण गरेको छ ।बिहिबार एक अमेरिकी डलरको मूल्य खरिददर १२० रुपैयाँ ८१ पैसा र बिक्रिदर १२१ रुपैयाँ ४१ पैसा थियो ।

त्यस्तै, यूरोपियन यूरो एकको खरिददर १ सय ३० रुपैयाँ ४१ पैसा तथा बिक्रिदर १ सय ३१ रुपैयाँ ०६ पैसा रहेको छ। युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४९ रुपैयाँ ७७ पैसा र बिक्रिदर १ सय ५० रुपैयाँ ५१ पैसा रहेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS