काठमाडौं । राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ ०३ रुपैयाँ र बिक्रिदर १२२ रुपैयाँ ६३ पैसा रहेको छ । मंगलबार एक अमेरिकी डलरको खरिददर १ सय २२ रुपैयाँ ३३ पैसा र बिक्रिदर १२२ रुपैयाँ ०३ पैसा रहेको थियो ।
त्यस्तै, यूरोनियन यूरो एकको खरिददर १ सय ३१ रुपैयाँँ ६६ पैसा तथा बिक्रिदर १ सय ३२ रुपैयाँ ३१ पैसा रहेको छ ।
अन्य मुलुकको विनिमयदर ,