IME Life New

थप तीन जनामा कोरोना संक्रमण भएको पुष्टि, कुल सङख्या ५७ पुग्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ।वीरगञ्जमा वुधवार थप तीन जनामा कोरोना सक्रमण भएको पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार बाराका दुई र पर्साका एक जनामा कोरोना सक्रमण भएको पुष्टि भएको हो ।

वीरगज–२ छपकैयाका ४६ बर्षिय पुरुष, बारा, सिम्रौनगढका ३१ बर्षीय पुरुष र बारा जीतपुर–७ का ४३ बर्षिय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।उनीहरु तीनजना दिल्लीको कर्मजबाट फर्किएका थिए । योसँगै नेपालमा कोरोना संक्रमितको कुल सङख्या ५७ पुगेको छ भने, १६ जना निको भएर घर फर्किसकेका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS