IME Life New

बैशाख २५ गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले लकडाउन २५ गते लम्बयाउने निर्णय गरेको छ । आईतबार साझँ बसेको मन्त्रिपरिषद्को बैठकले विश्वभर कोभिड १९ सक्रमण रोकथामका लागि बैशाख २५ गतेसम्म लम्बयाउने निर्णय गरेको हो ।

सरकारले चौथोपटक लकडाउन अवधि लम्ब्याउने निर्णय गरेको हो । सरकारले यसअघि बैशाख १५ सम्म लकडाउनको घोषणा गरेको थियो भने जेठ २ गतेसम्म हवाई उडान बन्द गर्ने निर्णय गरेको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS