IME Life New

झापामा थप एकजना कोरोना संक्रमित भेटियो, कुल संक्रमितको सङख्या ४९ पुग्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोरोना भाइरसको एकजना सक्रमित थपिएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परिक्षण अनुसार झापाका ६२ बर्षिय वृद्धको रिर्पोट पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले पुष्टि गरेको छ ।

संक्रमितका छोरा केहि महिना अघि मात्र दुबईबाट आएका थिए । विदेशबाट आएकाहरुको परिक्षणको क्रममा उनीसँगै उनको सम्पूर्ण परिवारको टेष्ट गरिएको थियो । सबैको स्बाव टेष्ट पश्चात् ६२ बर्षका वृद्धको रिर्पोट देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS