IME Life

कोरोनाको उपचार गर्न चिरायु अस्पताल तयारी अवस्थामा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को माहामारीको कहरमा चिरायु नेशनल हस्पिटलले सम्भावित जोखिम न्युनिकरणका लागि आवश्यक पूर्वाधार र जनशक्तिहरुलाई तयारी अवस्थामा राखिएको जनाउँदै कोरोनाको उपचार गर्नु परेको अवस्थामा समेत तयार रहेको जनाएको छ ।

नेपालमा लकडाउन भएसंगसंगै कोरोना क्लीनिक (फिबर क्लीनिक),१४ वेडको आइसोलुसन वार्ड तथा अबजरभेसन रुम संचालन गरेको अस्पतालले तयारीमा राखेको जनाएको छ।

Prabhu
Crest

हाल कोरोना फिभर क्लीनिक र १४ बेडको आईशोलेसन वार्ड सञ्चालन गर्दै आएको अस्पतालले भविष्यमा आवश्यक परेमा कोरोनाका बिरामीहरुलाई उपचार गर्न समेत तयार रहेको जनाएको छ । हालसम्म कोरोना फिभर क्लीनिकमा ४५ जना बिरामी आएकोको जनाउँदै लकडाउन अवधीमा ३५१ जनाले आकस्मिक सेवा लिएको जनाएको छ ।

फिजिसियन तथा मनोचिकित्सक सम्बन्धी सेवा सामाजिक दुरि कायम राखि आवश्यक सुरक्षित सामाग्री दिई सेवा शुरु गरिएको र आगामी दिनहरुमा क्रमशः अन्य आवश्यक ओ.पी.डी. सेवाहरु शुरु गर्ने तयारीमा रहेको सो अस्पतालले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS