IME Life

लकडाउन अवधीको तलव ५०% कटौति गर्ने निर्णय, चैत्रको तलव आधा मात्रै भुक्तानी गरिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । उद्योगीहरुले आफ्ना कामदारहरुको तलब ५० प्रतिशत कटौति गर्ने भएका छन् । लकडाउनले उद्योग तथा व्यवसाय ठप्प भएपछि उद्योगीहरुले यस्तो तयारी गरेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले संयुक्त बैठक बसेर प्रारम्भिक रूपमा लकडाउनको अवधिमा ५० प्रतिशतमात्रै तलब दिनेगरि सहमति गर्ने निर्णय गरेका छन् । तीन वटा व्यवसायिक संस्थाले यस्तो निर्णय गर्नका लागि नेकपा र कांग्रेस निकट ट्रेड युनियनसँग परामर्श गरेका थिए । सोही अनुरुप ट्रेड युनियनहरुले पनि सहमत जनाएका छन् ।

Prabhu
Crest

बैठकमा कोरोना भाइरसको संक्रमणका कारण सबै क्षेत्र तहसनहस भएकाले यसमा सबै पक्षले ब्योहोर्नेगरि निर्णय गर्ने बारे पनि छलफल भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS